डोल्पामा खच्चडबाट ढुवानी
Post Date : June 14, 2017 | 4:43 pm

रुकुमको त्रिबेणी बजारबाट डोल्पाका लागि खच्चडबाट दैनिक उपभोग्य सामग्री ढुवानी गरिँदै । यहाँ यातायातको असुविधा भएको हुँदा खच्चड नै ढुवानीको एक मात्र साधन हो । तस्बिर: रामचन्द्र न्यौपाने, डोल्पा, रासस