ढकमक्क फुलेको सूर्यमुखी
Post Date : June 9, 2017 | 3:39 pm

पाल्पाको रम्भा गाउँपालिका–१ मा ढकमक्क फुलेको सूर्यमुखी फूल । यहाँ व्यावसायिक रुपमा लगाइएको सूर्यमुखी फुलको उत्पादन राम्रो हुने कृषक बताउँछन् । तस्बिर: शुसिला रेग्मी, रामपुर(पाल्पा), रासस