तमोर नदीको पुल
Post Date : July 20, 2017 | 6:07 pm

मध्यपहाडी लोकमार्गमा पाँचथरको फिदिम र तेह्रथुमको आठराईलाई जोड्ने तमोर नदीको पक्की पुल । पुल बनेपछि आवतजावतका लागि सहज भएको छ । तस्बिर: प्रकाश धौलाकोटी, तेह्रथुम, रासस