तरकारी खेतीमा व्यस्त किसान
Post Date : July 12, 2017 | 5:51 pm

बागलुङको गलकोट नगरपालिका–३ हटियाका किसान गुमानसिंह खत्रीले २५ रोपनी क्षेत्रफलमा गरेको व्यावसायिक तरकारी खेतीको स्याहार गर्दै । तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस