तराईमा पालिने भेडा लोपोन्मुख
Post Date : July 28, 2016 | 5:34 pm

कञ्चनपुरका किसानले पालेका भेडा स्याली नदीको बगरमा चर्दै । अगाडीको छोटो खुट्टा भएका तराईमा पालिने भेडा लोपोन्मुख अबस्थामा छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस