तुइनबाट त्रिशुली नदीमा यात्रा
Post Date : June 23, 2016 | 5:47 pm

पृथ्वीराजमार्गस्थित गोरखा भुङ्लीचोक कौदीफाँटका स्थानीयवासी तुइनबाट त्रिशुली नदी पार गर्दै । हरेक दिन तुइनबाट यात्रा गर्दा निकै कष्ट भोग्नु परेको स्थानीयवासीको भनाइ छ । तस्बिर: प्रदीपराज वन्त, रासस