तेह्रथुमको लसुनको पोटी आकारको स्तम्भ
Post Date : July 24, 2017 | 2:34 pm

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारमा निर्माण गरिएको लसुनको पोटी आकारको स्तम्भ । स्थानीयबासीले यहाँको ऐतिहासिक परिचयसँग जोडेर निर्माण गरेको यो स्तम्भ घुम्न आउने पर्यटकका लागि आकर्षणको बिन्दु बनेको छ । तस्बिर: प्रकाश धौलाकोटी, तेह्रथुम, रासस