त्रिपुराकोटमा धान रोपाइँ
Post Date : June 4, 2017 | 6:44 pm

डोल्पा, त्रिपुरासुन्दरी–१ स्थित त्रिपुराकोटमा बाला त्रिपुरासुन्दरी मन्दिरको गुठी खेतमा धान रोपाइँ गर्दै स्थानीयवासी । प्रत्येक वर्ष जेठ १९ गते बिहानैदेखि बाजागाजासहित धान रोपाइँ हुने यहाँ सहभागी भएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तस्बिर: रामचन्द्र न्यौपाने, डोल्पा, रासस