त्रिशुली नदीमाथि जोखिमपूर्ण यात्रा गर्दै तुइनबाट गोरखातर्फ जाँदै छात्रा
Post Date : September 22, 2016 | 6:47 am

मुग्लिन मलेखु सडकखण्डको त्रिशुली नदीमाथि तुइनबाट गोरखातर्फ जाँदै छात्रा । तुइन विस्थापित गर्ने अघिल्लो सरकारको योजनानुसार अझै काम सुरु भएको छैन । तस्बिर: नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस