थारु समुदायमा माटोका भकारी
Post Date : March 30, 2017 | 9:15 am

कञ्चनपुरका थारु समुदायका महिला माटोका भकारी बनाउँदै । थारु समुदायले परम्परादेखि माटोको भकारीमा अन्न राख्दै आएका छन । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस