थ्रेसरबाट धान झाट्दै
Post Date : June 9, 2016 | 1:13 pm

झापा लखनपुर–५ का कृषकले चैते धान पाकेपछि थ्रेसरबाट धान झार्दै । आधुनिक प्रविधिबाट धान झाट्न थालेपछि कृषकलाई सुविधा पुगेको छ । तस्बिर: यज्ञराज आङदेम्बे, झापा, रासस