दशैंका अवसरमा सखिया नृत्य देखाउँदै कञ्चनपुरको जोनापुरका थारु युवतीहरु
Post Date : October 12, 2016 | 5:40 pm

दशैंका अवसरमा सखिया नृत्य देखाउँदै कञ्चनपुरको जोनापुरका थारु युवतीहरु । यस नृत्यलाई घर घरमा गएर देखाउने चलन रहेको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर