दशैंतिहारको लागि संसारा रेमिटको उपहार
Post Date : September 23, 2016 | 1:22 pm

काठमाडौं, ७ असोज । संसारा रेमिटले दशैं र तिहारलाई लक्षित गरी दशैं र तिहार दश लाख उपहार योजना ल्याएको छ । यस योजनामा संसारा रेमिटबाट रकम प्रप्त गर्ने सबै ग्राहक सहभागी हुन पाउनेछन् ।
सहभागी ग्राहकमध्येबाट प्रत्येक हप्ता १ जना ग्राहकले लक्की ड्र मार्फत १ लाख रुपैया नगद उपहार जित्ने छन् ।