दाङकोे गौरीताल
Post Date : November 10, 2016 | 5:24 pm

दाङको टरिगाउँ –१३ स्थित करिब सात बिगाह क्षेत्रफल ओगटेको गौरीतालमा अहिले आठ हजार माछाका भुराहरु राखिएको छ । यस तालवाट उत्पादित माछाको बिक्रीबाट बर्षमा भएको आम्दानी रु १५ लाख सामाजीक कार्यमा लगाउने गरेको स्थानीयवासीले बताउँछन् । तस्वीर: बालाराम खड्का दाङ, रासस