दाङको जहरे घाटमा झोलुङ्गे पुल बनेपछि आवतजावत गर्न सजिलो
Post Date : September 9, 2016 | 5:26 pm

दाङको जहरे घाटमा रु एक करोड ५१ लाखको लागतमा झोलुङ्गे पुल बनेपछि यहाँका बासिन्दालाई आवतजावत गर्न सजिलो भएको छ । तस्बिर: बालाराम खड्का, रासस