दाङमा व्यावसायिकरुपमा गरिएको मौरीपालन
Post Date : October 26, 2016 | 11:20 am

दाङको गीठेपानीमा मासिक रु ६५ हजार भाडामा चरण क्षेत्र लिएर व्यावसायिकरुपमा गरिएको मौरीपालन । तस्वीर: बालाराम खड्का, दाङ, रासस