दामन जाने सडक छेउमा काफल बेच्न बस्दै स्थानीय महिलाहरु
Post Date : May 18, 2016 | 7:34 am

नौविसेबाट बाइरोडको बाटो हुँदै मकवानपुर दामन जाने सडक छेउमा काफल बेच्न बस्दै स्थानीय महिलाहरु । उनिहरुले जङ्गलबाट टिपेर ल्याएको काफल प्रति माना ८० रुपैयाँमा बेच्ने गरेको बताउछन् । तस्बिरः प्रदीपराज वन्त,रासस