दुई नायब महा–प्रबन्धकलाई का.मु. नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी
Post Date : July 12, 2016 | 11:17 am

काठमाडौं, २८ असार । राष्ट्रिय वाणिज्य बैंकका दुई नायब महा–प्रबन्धकलाई का.मु. नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय वाणिज्य बैंक, संचालक समितिको बैठकले बैंकका नायब महा–प्रबन्धक विष्णु प्रसाद वैद्य र भुपेन्द्र पाण्डेलाई सो जिम्मेवारी दिइएको हो ।