देव विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने
Post Date : November 29, 2016 | 4:53 pm

काठमाडौँ, १४ मङ्सिर । देव विकास बैंकले दुई शेयर बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले ४४ लाख ५ हजार ४ सय ४० दशमलब ३९ हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
हाल बैंकको चुक्ता पूँजी ८१ करोड ४३ लाख रुपैयाँ रहेको छ ।