धनकुटाको हिले बजारमा माछापुच्छ्रे बैंकको ७२औं एटिएम सेवा
Post Date : May 15, 2016 | 6:38 am

माछापुच्छ्रे बैंकले धनकुटाको हिले बजारमा ७२औं एटिएम सेवा विस्तार गरेको छ । बैंकको हालसम्म ५६ शाखा, १ एक्सटेन्सन काउण्टर र ७२ एटिएम काउण्टर पुगेको छ ।
बैंकले चैत मसान्तसम्म ४८ अर्ब ४३ करोड ८६ लाख रुपैया निक्षेप संकलन, ४० अर्ब ८१ करोड ६६ लाख रुपैया ऋण लगानी गरी ६२ करोड ४२ साल ७६ हजार रुपैया खुद मुनाफा गरेको छ । सोही अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब ३३ करोड १५ लाख रुपैया रहेको छ ।