धादिङका ७८ वर्षिय चन्द्र सुनार आफ्नै आरनमा
        Post Date : October 26, 2016 | 11:25 am
          
            
            
            
            
           
        
        
                  
                  कृषि जन्य औजार तथा घरायसी प्रयोगमा आउने फलामका हतियार बनाउन परम्परागत शैलीलाई नै अपनाइरहेका धादिङ सेमजोङका यी ७८ वर्षिय चन्द्र सुनार आफ्नै आरनमा । तस्बिर: कल्पना पौडेल, रासस

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            