धान काट्ने चटारो
Post Date : October 24, 2016 | 10:53 am

म्याग्दीको बेनी–३ फापरखेतमा धान काट्न व्यस्त कृषक । समयमै रोपाइँ र पर्याप्त सिँचाइ भएपनि धान फल्ने बेलामा रोगको समस्या देखिएको र ढलेकाले उत्पादनमा कमी भएको कृषक बताउँछन् । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस