धान थन्काउने चटारो
Post Date : October 19, 2016 | 2:57 pm

धान भित्र्याउने तयारी गर्दै भक्तपुरका किसान । यसबर्ष बर्षा राम्रो भएकाले धान उत्पादन गतबर्ष भन्दा बढी भएको किसान बताउँछन् । तस्बिर: रोशन सापकोटा, रासस