धितोपत्र बोर्डद्वारा सिटिजन्स बैंकलाई आस्वा प्रणालीको अनुमति
Post Date : December 28, 2016 | 1:26 pm

काठमाडौँ, १३ पुस । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले धितोपत्र दरखास्त संकलनको कार्यका लागि खातामा रहेको रकम रोक्का गर्ने (आस्वा) कार्यका लगि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ ।
सिटिजन्स बैंकले धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेर उनीहरुको खातामा रकम होल्ड गरी दरखास्त लिने काम २०७३ माघ १ गतेदेखि लागू हुनेछ ।