धितोपत्र बोर्डले १० करोड इकाईको लक्ष्मी इक्विटी फण्ड निष्काशन गर्न स्वीकृति दियो
Post Date : April 18, 2017 | 8:46 am

काठमाडौँ, ५ वैशाख । नेपाल धितोपत्र बोर्डले १० करोड इकाईको १ अर्ब रुपैयाँ बराबर लक्ष्मी इक्विटी फण्ड निष्काशन गर्न स्वीकृति दिएको छ । फण्ड मेनेजर लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।