धौलागिरि हिमालको मनमोहक दृश्य
Post Date : August 25, 2016 | 7:58 am

अन्नको भण्डार भनेर चिनिने म्याग्दीको बेनी नगरपालिकास्थित रत्नेचौरबाट देखिएको धानको फाँट र धौलागिरि हिमालको मनमोहक दृश्य । तस्बिर: धु्रबसागर शर्मा (बेनी) म्याग्दी रासस