धौलागिरी हिमालको आधार शिविरतर्फ जाँदै गर्दा म्याग्दी खोलामा हिउँ जमेर बनेको ग्लेसियर पार गर्दै पर्यटक
Post Date : September 30, 2016 | 6:28 pm
म्याग्दीको मुदी गाविसमा रहेको धौलागिरी हिमालको आधार शिविरतर्फ जाँदै गर्दा म्याग्दी खोलामा हिउँ जमेर बनेको ग्लेसियर पार गर्दै पर्यटक । तस्बिर: कमल खत्री, म्याग्दी, रासस