नबिल बैंकको ३२ औं साधारण सभा असोज १८ गते बस्ने
Post Date : September 26, 2016 | 4:36 pm

काठमाडौं, १० असोज । नबिल बैंक, संचालक समितिको २०७३ भदौ २७ गते बसेको बैठकको निर्णयानुसार बैंकको बत्तीसौं वार्षिक साधारण सभा २०७३ असोज १८ गते मंगलबार बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ ।