नेको इन्सुरेन्सको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन
Post Date : January 27, 2017 | 3:56 pm

काठमाडौँ, १४ माघ । नेको इन्सुरेन्स लिमिटेडले २०७३ पुस १३ गतेसम्म कायम शेयरधनीहरुको लागि १ बराबर १ को अनुपातमा २०७३ फागुन ३ गतेदेखि २०७३ चैत्र ७ गतेसम्म हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ ।
कम्पनीले रु.१००। अंकित दरका ३२ लाख ४० हजार ४ सय ३६ दशमलब ३२ कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो ।