नेपाली चलचित्र जङ्गे
Post Date : April 29, 2016 | 6:33 pm

उत्कल थापाको निर्देशनमा बनेको नेपाली चलचित्र जङ्गेको बिहीबार काठमाण्डौँको जय नेपाल सिनेमा हलमा प्रिमियर शो हुँदा उपस्थित कलाकारहरु । ‘जङ्गे’को मुख्य भूमिकामा टेलिभिजनकर्मी सुरज सिंह ठकुरी छन् । त्यस्तै, ऋचा शर्मा र शिखा शाहीलगायतलाई पनि चलचित्रमा देख्न सकिन्छ । तस्बिर ः रोशन सापकोटा, रासस