नेपाल इन्भेष्टमेण्ट बैंकको उदयपुरको हडिया गाविसमा शाखारहित बैंकिङ सेवा
Post Date : September 12, 2016 | 2:14 pm

काठमाडौं, २७ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले उदयपुर जिल्लाको हडिया गा.वि.स. स्थित हडिया बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
यस सेवाले त्यस क्षेत्रका जनाता तथा विपन्न वर्गलाई बैंकको अत्याधुनिक रिटेल बैंकिङ्ग सुविधाहरू उपलब्ध हुनुका साथै नेपाल सरकारले प्रदान गर्ने वृद्ध, एकल महिला र अपाङ्ग भत्तासमेत वितरण गर्ने जनाएको छ ।