नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर रकम फिर्ता
Post Date : April 15, 2016 | 1:06 pm

नेपाल इन्भेष्टमेन्ट बैंकले शेयर बाँडफाँड पत्र र रकम फिर्ता भुक्तानी पूर्जा यही बैशाख ५ गते आइतबारदेखि वितरण गर्ने भएको छ । बैंकले जारी गरेको साधारण शेयर (एफपिओ) चैत ३० गते बाँडफाँड गरेको थियो । बैंकको शेयर निष्काशन नागरिक लगानी कोषले गरेको हो ।