नेपाल एसबीआई बैंकको एफपीओ आउने
Post Date : November 25, 2016 | 2:56 pm

काठमाडौँ, १० मङ्सिर । नेपाल एसबीआई बैंकले फर्दर पब्लिक अफरिङ (एफपीओ) शेयर निष्काशन गर्ने भएको छ । बैंकले प्रति कित्ता शेयर ९ सय ८४ रुपैयाँका दरले एफपीओ निष्काशन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डको स्वीकृती लिएर प्रिमियम मूल्य निर्धारण गरिएको बैंकले जनाएको छ । बैंकले ६७ हजार ७ सय ६७ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।