नेपाल क्लियरिङ हाउस र बैंक अफ काठमाण्डू बीच सम्झौता
Post Date : April 29, 2016 | 1:19 pm

नेपाल क्लियरिङ हाउस र बैंक अफ काठमाण्डू बीच अन्तर बैंक विद्युतीय भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार क्लियरिङ हाउसले बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली उपलब्ध गराउनेछ ।