नेपाल बंगलादेश बैंकको नयाँ लोगो सार्वजनिक
Post Date : February 18, 2017 | 12:45 pm

काठमाडौँ, ७ फागुन । नेपाल बंगलादेश बैंकले नयाँ लोगो सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष जलाल अहमदले नयाँ लोगो सार्वजनिक गर्नु भएको छ । बैंकले विगत वर्षदेखि प्रचलनमा रहेको लोगोलाई थप केही परिमार्जन गरिएको जनाएको छ ।