नेपाल बंगलादेश बैंकको वार्षिक साधारण सभा कार्तिक ८ गते
Post Date : September 26, 2016 | 4:38 pm

काठमाडौं, १० असोज । नेपाल बंगलादेश बैंकको संचालक समितिको मिति २०७३ असोज ६ मा बसेको संचालक समितिको बैठकले बाइसौं वार्षिक साधारण सभा मिति २०७३ कार्तिक ८ गते सोमबार विहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बस्ने भएको छ ।