नेपाल बंगलादेश बैंकको शाखा खलंगामा
Post Date : December 28, 2016 | 1:54 pm

काठमाडौँ, १३ पुस । नेपाल बंगलादेश बैंकले रुकुमको मुसीकोट खलंगामा शाखा संचालनमा ल्याएकोे छ । यो बैंकको ३८ औँ शाखा हो ।
शाखाको उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेले गर्नु भएको छ ।