नेपाल बैंकर्स संघको ३०अौँ वार्षिक साधारण सभा
Post Date : November 17, 2016 | 10:59 am

नेपाल बैंकर्स संघको ३०अौँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा अनिल केशरी शाह निर्विरोध निर्वाचित भएका छन् ।