नेपाल राष्ट्र बैंकको विधेयक संसदमा पेश
Post Date : August 15, 2016 | 12:34 pm

काठमाडौं, ३१ साउन । व्यवस्थापिका संसदमा नेपाल राष्ट्र बैंक, दोस्रो संशोधन विधेयक–२०७१ अर्थ समितिका सभापति प्रकाश ज्वालाले पेश गर्नु भएको छ ।