नेपाल राष्ट्र बैंकले क्यासवे मनि ट्रान्सफरलाई सेवा संचालन गर्न अनुमति दियो ।
Post Date : March 28, 2017 | 9:57 pm

काठमाडौँ, १५ चैत । नेपाल राष्ट्र बैंकले क्यासवे मनि ट्रान्सफर प्रा.लि., बत्तीसपुतली, काठमाडौँलाई विप्रेषण सेवा सम्बन्धी कारोवार गर्न अनुमति दिएको छ ।
क्यासवे मनि ट्रान्सफरले विप्रेषण सेवालाई अत्याधुनिक प्रविधि प्रयोग गरी सरल, सहज, छिटो छरितो रूपमा सेवा दिने भएको छ ।