नेपाल राष्ट्र बैंकले बुधबार २५ करोड रुपैयाँको रिभर्स रिपो बिक्री गर्ने
Post Date : December 27, 2016 | 3:16 pm

काठमाडौँ, १२ पुस । नेपाल राष्ट्र बैंक राष्ट्रऋण व्यवस्थापन विभागले भोलि १३ गते बुधबार २५ करोड रुपैयाँको रिभर्स रिपो बिक्री गर्ने भएको छ । सात दिनको लागि ल्याइएको यो रिर्जभ रिपो यही पुस २० गतेदेखि परिपक्व हुनेछ ।