नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने
Post Date : February 17, 2017 | 9:45 pm

काठमाडौँ, ६ फागुन । नेपाल राष्ट्र बैंक, राष्ट्रऋण व्यवस्थापन विभागले २५ करोड रुपैयाँको ९१ दिने ट्रेजरी बिल २०७३ फागुन ९ गते बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । यो ट्रेजरी बिल २०७४ बैशाख ९ गते परिपक्व हुनेछ ।