नेपाल राष्ट्र बैंकले ३८५ करोड रुपैयाको ट्रेजरी बिल बिक्री गर्ने
Post Date : August 8, 2016 | 12:21 am

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले ३८५ करोड रुपैयाको ९१ दिने ट्रेजरी बिल २४ गते सोमबार बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । यो ट्रेजरी बिल २०७३ कार्तिक २३ गते परिपक्व हुनेछ ।