नेपाल राष्ट्र बैंकले ३ सय १० करोड रुपैयाको ट्रेजरी बिल विक्री गर्ने
Post Date : April 11, 2016 | 1:47 am

नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः ३ सय १० करोड रुपैयाको ट्रेजरी बिल विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता नियन्त्रणका लागि उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो ।