नेपाल राष्ट्र बैंकले ३ सय करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने
Post Date : March 10, 2017 | 8:44 pm

काठमाडौँ, २७ फागुन । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले ९१ दिने २५० करोड रुपैयाँ र १८२ दिने ५० करोड रुपैयाँको ट्रेजरी बिल लिलाम बढाबढ गरी २०७३ फागुन ३० गते बिक्री गर्ने भएको छ । ९१ दिने ट्रेजरी बिल २०७४ जेठ ३० गते र १८२ दिने ट्रेजरी बिल २०७४ भदौ २७ गते परिपक्व हुनेछ ।