नेपाल राष्ट्र बैंकले ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बोकबोलबाट बिक्री गर्ने
Post Date : June 18, 2017 | 11:41 am

काठमाडौँ, ४ असार । नेपाल राष्ट्र बैंकले ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल २०७४ असार ५ गते सोमबार गर्ने भएको छ । ९१ दिने यो ट्रेजरी बिल २०७४ असोज ६ गते परिपक्व हुनेछ ।