नेप्सेमा नयाँ रेकर्ड
Post Date : April 15, 2016 | 1:11 pm

नयाँ वर्षको सुरुमै नेप्सेले नयाँ रेकर्ड बनाएको छ । बैशाख २ गते विहीबार नेप्से हालसम्म कै विन्दु १४०५ मा आइपुगेको हो । विहीबार लगानीकर्ताहरूको सम्पत्ती पहिलो पटक १५ खर्ब १५ अर्ब रुपैया पुगेको छ ।