नेप्सेमा सामान्य सुधार
Post Date : May 13, 2016 | 9:09 am

काठमाडौं, ३१ बैशाख । नेप्से साताको अन्तिम दिन बिहीबार सामान्य सुधार भएको छ । अघिल्लो दिन ३ अंकले घटेको नेप्से बिहीबार ०.७६ अंकले बढ्यो ।
करिब ६ हजार करोबारबाट १ सय ३६ कम्पनीका १६ लाख ९४ हजार ५ सय ३५ कित्ता शेयर कारोबारबाट १ अर्ब १८ करोड रुपैयाको शेयर कारोबार भएको छ ।