पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दीपङ्कर
Post Date : August 30, 2016 | 5:34 pm

भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने पञ्चदान पर्व मङ्गलबार भक्तपुरमा मनाईँदै । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवम् ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दीपङ्करलाई निकाली दिनभर नगरका विभिन्न बौद्ध बिहारमा परिक्रमा गराईने परम्परा रहेको छ । तस्बिर: रमेश गिरी, रासस