पर्यटक हात्तीमा सफारी
Post Date : December 1, 2016 | 5:59 pm

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु अवलोकन गर्न बिहीबार हात्तीमा सफारी गर्दै पर्यटक । तस्बिर: नारायण अधिकारी, चितवन, रासस